नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको अध्यक्षमा बोहरा, अन्यमा को ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको १४औं जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ।

डडेल्धुरा सदरमुकाममा भएको अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर बोहरा चयन भएका छन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

यस्तै, उपाध्यक्षमा प्रकाश भण्डारी र कमला पन्त, सचिवमा सुभाषप्रसाद भट्ट, सह-सचिवमा नरबहादुर बुढाऐर, कोषाध्यक्षमा धनेश भण्डारी चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा देवराज पनेरू, खडक साउद, ईन्द्र टमटा, नरबहादुर बोहरा र भवी गाहा निर्वाचित भएका छन्।

संगठनले शिक्षक हित, शैक्षिक सुधार तथा संगठन सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.