बोहरा मेडिको सेन्टर

नेकपा एसले पत्रकार सम्मेलन गर्दै

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने बताइएको छ।

CNA
GBL NEW

एकीकृत समाजवादीले हिजो सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको थियो।

सो घटनाबारे पनि एकीकृत समाजवादीले क्षतिको विवरण जानकारी गराउने जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.