पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं महानगरको झन्डै आठलाख जरिवाना

dream cafe
learnar

काठमाडौँ : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ।

अजयमेरु फाैजी केरा

महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो।

Amargadhi Education

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.