कमल थापा भन्छन् : सरकारी दमनका कारण परिस्थिति अराजक भयो

Alital gaupalika
Jaladhar

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

Ghatal Sta

सामाजिक सञ्जालमार्फत थापाले सरकारी दनको कारण उत्तेजित भिडले तोडफोड र आगजनी गर्न पुगेको टिप्पणी गरेका छन्।

‘तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनुअगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुन पुगेको हो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, प्रशासन गृह, निजी घर, सुपर मार्केट र सरकराी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।’

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.