सैनिक प्रवक्ताले भने: सेना परिचालन होइन, आगजनी र डकैती नियन्त्रण गर्न गएका हौं

dream cafe
learnar

काठमाडौ : नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका लागि प्रहरीलाई सघाउन टोली गएको प्रष्टीकरण दिएको छ।

GBL NEW

‘कोटेश्वर जडिबुटी क्षेत्रमा भएको आगजनी र लुटपाटको घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सैनिक टोली गएको हो। यो सेना परिचालन भएको भन्ने अर्थमा लिनु हुँदैन, त्यो होइन’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले भने।

बोहरा मेडिको सेन्टर

यो कार्य सेनाको आधारभूत कर्तव्यभित्रै परेको र सैनिक इलाकाको आसपासमा घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सेना गएको उनले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.