बोहरा मेडिको सेन्टर

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना [सूचनासहित]

dream cafe
learnar

काठमाडौँ : नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ।

प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो।

CNA
GBL NEW

भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.