सरकारको निर्णयविरुद्ध कुलमान अदालत जाने

dream cafe
learnar

काठमाडौं : सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन्।

GBL NEW

सोमबार बसेको मन्त्रिपरिषदको बैठकलाई उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

बोहरा मेडिको सेन्टर

कुलमानले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ। पहिला त आधिकारिक पत्र आउला त्यसपछि के गर्ने निर्णय गर्छु तर अदालत त जानुपर्ला।’

Ddl dental
Leave A Reply

Your email address will not be published.