बोहरा मेडिको सेन्टर

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

dream cafe
learnar

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।

GBL NEW

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए।

CNA

घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.