गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)

dream cafe
learnar

काठमाडौँ:  गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ।

चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

मन्त्रालयका अनुसार उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेलको सरुवा गरिएको हो।

यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको पनि सरुवा भएको छ।

हेर्नुस् सूची : 

 

Ddl dental
Leave A Reply

Your email address will not be published.