बझाङमा बालिकामाथि बलात्कार, बोहरा पक्राउ

dream cafe
learnar

बझाङ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा बझाङको सुर्मा गाउँपालिका- ४ घर भई जयपृथ्वी नगरपालिका- ९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

GBL NEW

पवनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बोहरा मेडिको सेन्टर

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.