चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

dream cafe
learnar

काठमाडौं : सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

GBL NEW

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बोहरा मेडिको सेन्टर

बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ।

सोही दिनको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.