डडेल्धुरा बहुमुखी क्याम्पसमा दुई सय मत गणना हुँदा कसका कति ?

Alital gaupalika
Jaladhar

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ।

Ghatal Sta

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेकोमा २००  मत गणना हुँदा नेविसंघका गाैरव ऐरले  १०५ मत ल्याएका छन्।

संयुक्त प्यानलका मदन बोहरा ७० मत ल्याएर उनलाई पछ्याउँदै छन् भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले   २२ मत ल्याएका छन्।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.