डडेल्धुरामा स्ववियु निर्वाचनको मतगणना अपडेट : गाैरव अघिअघि पछ्याउँदै मदन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ।

GBL NEW

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेकोमा १५० मत गणना हुँदा नेविसंघका गाैरव ऐरले ७५ मत ल्याएका छन्।

बोहरा मेडिको सेन्टर

संयुक्त प्यानलका मदन बोहरा ५३ मत ल्याएर उनलाई पछ्याउँदै छन् भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले १९ मत ल्याएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.