प्रहरीका आइजिपीलाई सशस्त्रका आइजिपीको बिदाई

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको स्वयम्भू पछाडिको हलचोकमा बिदाई गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले महानिरीक्षक राजु अर्यालले आज दिउँसो आयोजित विशेष समारोहबीच कुँवरको बिदाई गरेको जनाएको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

सो अवसरमा सशस्त्रका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो।

कुँवरलाई अवकाशपछिको जीवनको सुखद् कामना गर्दै मायाको चिनो प्रदान गरिएको थियो।

प्रहरी महानिरीक्षक कुँवर भोलिदेखि अनिवार्य अवकाश हुँदैछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.