डडेल्धुराकि गीता बनिन् राज्यमन्त्री

dream cafe
learnar
अजयमेरु फाैजी केरा

डडेल्धुराः नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य गीतादेवी माल सुदूरपश्चिम सरकारमा राज्यमन्त्री नियुक्त भएकी छन्।

डडेल्धुराबाट समानुपति सांसद माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी हुन्। शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका थिए। मुख्यमन्त्री शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन्। मन्त्रीत्रयले आज प्रदेश प्रमुख देवराज समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.