पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँ घट्यो, डिजेल र मट्टीतेलको कति पुग्यो ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ।

यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ।

Bohora madico
HARDIK AGRo NEw

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ।

यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.