सुदुरपश्चिम प्रदेशमा माओवादीले लगायो मन्त्रीको टुंगो

dream cafe
learnar

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रूपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको जानकारी दिनुभयो ।

HARDIK AGRo NEw

सुदुरपश्चिम प्रदेश सरकारमा पठाइने सभासदहरुमा कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउद मन्त्री तथा डडेल्धुराबाट समानुपातिक सभासद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको भट्टले बताउनुभयो ।

Ird

उहाँका अनुसार साउँदलाई सामाजिक विकास र धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाईने जानकारी दिनुभयो । उहाँहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको जनाइएकोछ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.