बोहरा मेडिको सेन्टर

स्ववियु निर्वाचन : बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता

dream cafe
learnar

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठनका उम्मेदवारले उम्मेदवारी दर्ता गराउँदै छन्।

५ चैतमा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो।

CNA
GBL NEW

उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

दर्ता भएका सबै विद्यार्थी संगठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए।

स्ववियु निर्वाचन एकै दिन ५ चैतमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ।

निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.