डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

dream cafe
learnar

डोटी : डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

GBL NEW

आइतबार शिखर नगरपालिका –७ बयरकोट बस्ने अन्दाजी ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

बोहरा मेडिको सेन्टर

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.