कांग्रेसका सभापति देउवा सोमबार धनगढी आउने

dream cafe
learnar

धनगढी : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी आउने भएका छन्।

GBL NEW

धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उनी धनगढी आउन लागेका हुन्।

बोहरा मेडिको सेन्टर

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए।

उनले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.