प्रधानमन्त्री कप खेल्न यस्तो बन्यो सुदूपश्चिमको टिम

dream cafe
learnar

धनगढी : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टिम घोषणा भएको छ।

आइतबारदेखि सुरु हुने पीएम कपका नारायण जोशीको कप्तानीमा टोली घोषणा भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

टिममा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुशील चन्द, शौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन बिक छन्।

त्यस्तै, वैकल्पिक खेलाडीमा हिक्मत महरा, बसन्त खत्री, सचिन भट्ट र गजेन्द्र भण्डारी छन्।

प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन्। पीएम कप यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदै छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.