गृहमन्त्री लेखकद्वारा जिप्रका डडेल्धुराको अनुगमन, अपराध न्यूनीकरणमा सक्रियता बढाउन निर्देशन

dream cafe
learnar

डडेल्धुरा : गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अनुगमन गरेका छन्।

आज (शुक्रबार) मन्त्री लेखकले जिप्रका डडेल्धुराको अनुगमन गरेका हुन्।

GBL NEW

उनले कार्यालय भवन, विभिन्न शाखा, क्वाटरगार्ड तथा ब्यारेकहरुको निरीक्षण गरेका थिए।

अनुगमन पश्चात् लेखकले शान्ति सुरक्षा र अपराधजन्य क्रियाकलाप न्यूनीकरणमा सक्रियता बढाउन प्रहरीलाई निर्देशन दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.