देवकोटालाई स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय

dream cafe
learnar

काठमाडौं : सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ।

अजयमेरु फाैजी केरा

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा देवकोटाले आजै कार्यभार सम्हाल्नेछन्।

डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.