नुवाकोटका सीडीओ गृह तानिए, बाँके पुगे जोशी

dream cafe
learnar

काठमाडौं :  गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ। प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन्।

अजयमेरु फाैजी केरा

त्यस्तै सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन्।

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.