बोहरा मेडिको सेन्टर

गृहको बरन्डामा थन्किए ५ सहसचिव, डडेल्धुरासहित ९ जिल्लामा उपसचिव सीडीओ

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले मन्त्रालयमा कर्मचारी थन्काएर राखेको छ।

गृहले ५ सहसचिव थन्क्याएर ९ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारी दिएको छ।

CNA
GBL NEW

सहसचिवको दरबन्दी रहेको रामेछापमा राजुप्रसाद पौडेल, अर्घाखाँचीमा बाबुराम अर्याल, प्यूठानमा रमा आचार्य, दैलेखमा नवराज जैशी, डोटीमा मोहनराज जोशी, बैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, अछाममा शिवप्रसाद लम्साल र जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी छन्।

यी सबै उपसचिव हुन्।

मन्त्रालयको बरन्डामा थन्किएका भनिनेहरूमा शशिधर घिमिरे, सूर्य सेढाई, बन्धु बास्तोला, प्रेमप्रसाद भट्टराई र नारायणप्रसाद रिसाल हुन्।

जसमध्ये घिमिरे र सेढाई करिव ५ महिनादेखि नै जिम्मेवारीविहीन छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.