बोहरा मेडिको सेन्टर

प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष : मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

dream cafe
learnar

डडेल्धुरा : काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन्।

GBL NEW

उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफूलाई हराउने धुनमा देशलाई नडुबाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।

CNA

उनले लेखेका छन्- प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मन्छे! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला !!

Ddl dental
Leave A Reply

Your email address will not be published.