बोहरा मेडिको सेन्टर

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ

dream cafe
learnar

काठमाडौं : नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

GBL NEW

अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन्।

CNA

अर्थमन्त्री पौडेलसहित अर्थसचिव धनश्याम उपाध्याय, राजस्वसचिव दिनेशकुमार घिमिरेलगायतले ओझालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुर घर भएका ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.