स्वास्थ्य मन्त्रालयका सचिव पोखरेल र सिंहले पाए अवकाश

dream cafe
learnar

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह सेवानिवृत्त भएका छन्।

HARDIK AGRo NEw

विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधि पूरा गरी प्राविधिकतर्फका सचिव पोखरेल र अतिरिक्त सचिव सिंह आइतबार सेवानिवृत्त भएका हुन्।

Bohora madico

उनीहरू दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.