प्रहरी सहायक हबलदारसहित १० प्रहरी सम्पर्कविहीन

dream cafe
learnar

काठमाडौं : एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

GBL NEW

गैर हाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.