कक्षा १२ को परीक्षा आगामी बैशाख ११ देखि

dream cafe
learnar

भक्तपुर : यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो।

बोहरा मेडिको सेन्टर

बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ। वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ।

परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.