डडेल्धुरा : डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी सम्पर्कविहीन भएका छन्।
अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी हिजोदेखि सम्पर्कविहीन भएका हुन्।
जोशी हिजो बिहान ११ बजेदेखि सम्पर्कविहीन भएकाे पारिवारिक श्रोतले जनाएको छ।
उनलाई भेट्नेले नजिकैको प्रहरी वा ९८५८७५१२४० र ९८४८७२४४४६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।