बोहरा मेडिको सेन्टर

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

dream cafe
learnar

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो।

CNA
GBL NEW

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.