बोहरा मेडिको सेन्टर

संसद्‌को कार्यसूचीबाट हटाइयो भ्रष्टाचार विधेयक

dream cafe
learnar

काठमाडौं: प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीबाट भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक) हटाइएको छ।

GBL NEW

मंगलबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो।

CNA

सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल र पारिसत गरिने पनि उल्लेख थियो।

 उक्त सम्भावित कार्यसूची दैनिक कार्यसूचीबाट हटाइएको छ। यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.