राइमा बर्थिङ सेन्टर भवन, पूर्वमन्त्री बोहराले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-१० राइमा नव निर्मित बर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ।

आज (सोमबार) अमरगढी नगरपालिका-१० राइमा सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री गोबिन्दराज बोहराले भवनको उद्घाटन गरेका हुन्।

बोहरा मेडिको सेन्टर

बर्थिङ सेन्टर सञ्चालन भएपनि आवश्यक पूर्वाधार भवन नहुँदा प्रभावकारी सेवा प्रवाहमा समस्या भएकोमा अब सहज हुने वडाअध्यक्ष खेमराज भट्टले बताए।

उनका अनुसार करिब ५० लाख लागतमा दुई कोठे बर्थिङ सेन्टर भवन निर्माण भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.