सशस्त्र र एसएसबीको संयुक्त बैठक पिथौरागढमा, के भयो छलफल ?

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच डिआईजीस्तरीय समन्वयात्मक बैठक पिथौरागढमा बसेको छ।

अजयमेरु फाैजी केरा

भारतको उत्तरखण्ड प्रदेशको पिथौरागढ जिल्ला एचोलीस्थित एसएसबीको ५५ औँ बिएन पिथोग्राहमा संयुक्त बैठक बसेको हो।

Amargadhi Education

सीमा सुरक्षामा खटिने दुबैतर्फका फौजबीच यस्ता बैठकहरु नियमितरुपमा बस्ने गरेको छ। यसअघि माघ ५ गते पाल्पामा बसेको थियो।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाउने, सीमा अपराध नियन्त्रणलगायतका विषयमा छलफल भएको बताइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.