डडेल्धुरा बहुमुखी क्याम्पसको प्रमुखमा बुढा नियुक्त

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसको प्रमुखमा उपप्राध्यापक लालबहादुर बुढा नियुक्त भएका छन्।

रिक्त रहेको क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालयले बुढालाई नियुक्त गरेको हो।

बोहरा मेडिको सेन्टर

यसअघिका क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयले नयाँ नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो।

क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि गठित छनोट समितिले बुढासंगै उपप्राध्यापक प्रेमबहादुर कार्की र भक्तबहादुर कठायतको नाम सिफारिस गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.