तोरीबालीमा आहारा खोज्दै चरा ✍️ सिमाना न्युज प्रकाशित : २०८१ माघ २८, सोमबार १०:११ 11 शुक्लाफाँटा नगरपालिका-२ का किसानको तोरीको खेतमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । खेतवारी, खरवारी, घाँसे मैदानमा बासस्थान भएको यो चरा रैथाने प्रजातीको हो । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु / रासस