बाजुराकि १४ वर्षीया बालिकामाथि धनगढीमा करणी

dream cafe
learnar

धनगढी : धनगढीमा १४ वर्षीया बालिकालाई करणी गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक बालिकामाथि करणी गरिएको घटना सार्वजनिक भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेका हुन।

स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका प्रहरीले बताएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.