Ugratara driving

दुई डीएसपीको काज सरुवा

Ban
Samajik office ddl

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ।

Alital

इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ।

Hotel Raino

दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.