डडेल्धुरा : डडेल्धुराकि एक महिला काठमाडौंमा हराएकी छन्।

जिल्लाका अजयमेरु गाउँपालिका-२ चमडा घर भएकी ४९ वर्षीया कवितादेवी ऐर काठमाडौंबाट हराएकी हुन्।
पारिवारिक स्रोतका अनुसार उनी उपचारको शिलशिलामा काठमाडौंमा बस्दै आएकी थिइन्। तर, उनी आज बिहान काठमाडौंको मूलपानीबाट हराएकी हुन्।
आमा (कवितादेवी)लाई भेट्ने जोकोहीले नजिकको प्रहरी वा मोबाइल नम्बर ९८०११९६३४४ मा फोन गरेर सहयोग गरिदिन उनका छोरा हिमाल ऐरले अनुरोध गरेका छन्।