सशस्त्रका नयाँ डिएसपीलाई दर्ज्यानी चिन्ह

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरीको प्राविधिक सेवातर्फ नायव उपरीक्षक (डिएसपी) दर्जामा बढुवा भएका अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन्।

सशस्त्र मुख्यालयमा आयोजित विशेष समारोहमा महानिरीक्षक (आइजीपी) राजु अर्यालले  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

GBL NEW

गत माघ १५ गतेको गृह सचिवस्तरीय निर्णयले प्रहरी सेवा, प्राविधिक समूह, स्वास्थ्यतर्फ प्राविधिक पदमा उनीहरु बढुवा भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.