बोहरा मेडिको सेन्टर

भूपू जर्नेल ढकाललाई एनसिसीको जिम्मेवारी

dream cafe
learnar

काठमाडौं : सरकारले नेपाली सेनाका एक जना अवकाशप्राप्त उपरथीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ।

GBL NEW

यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दल (एनसिसी) मा कार्यकारी महानिर्देशकको जिम्मेवारी दिइएको छ।

CNA

यसअघि त्यहाँ सुरेश कार्की थिए।

मंगलबार बसेको क्याबिनेट बैठकले ढलाई नयाँ जिम्मेवारीकाललाई उक्त पदमा नियुक्त गरेको आज औपचारिक रुपमा जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.