बोहरा मेडिको सेन्टर

हमासले ८ बन्धक छोड्दा परेनन् विपिन

dream cafe
learnar

काठमाडौं : गाजास्थित हमास समूहले थप ८ बन्धकलाई मुक्त गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले बिहीबार साँझ ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो।

CNA
GBL NEW

तर हमासले नेपाली नागरिक विपिन जोशीलाई छाडेन।

सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।

इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.