किन पुगे काँग्रेस महामन्त्री थापा सुटुक्क डडेल्धुरा ?

dream cafe
learnar

डडेल्धुरा : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा डडेल्धुरा पुगेका छन्।

थापा आज विहान हेलिकप्टर मार्फत डडेल्धुरा पुगेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनी सवार हेलिकप्टर डडेल्धुराको प्रसिद्ध उग्रतारा माताको मन्दिरमा अवतरण गरिएको छ।

प्रहरी स्रोतका अनुसार उनी उग्रतारा दर्शनका लागि डडेल्धुरा पुगेका हुन्।

डडेल्धुरा पश्चात् थापा डोटी जाने कार्यक्रम रहेको बताइएको छ।

उनी आउने खबर डडेल्धुरा काँग्रेसका नेता/कार्यकर्तालाई समेत जानकारी नरहेको बुझिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.