Ugratara driving

डडेल्धुरामा लागूऔषधसहित खत्री पक्राउ, पाँच रुपैयाँको नोटभित्र थिए लुकाएका

Ban
Samajik office ddl

डडेल्धुरा : डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डोटीको जोरायल गााउँपालिका-३ चनकट्टेका २२ वर्षीया जितेन्द्र खत्री रहेका छन्।

Hotel Raino
Alital

खत्रीलाई  हिजो माघ १५ गते राति डडेल्धुराको आलिताल गाउँपालिका-१ चपरचानीस्थित स्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

बमका अनुुसार खत्रीको साथबाट पाँच रुपैयाँको नोटभित्र कालो प्लास्ट्रिकसहितको तौल गर्दा ०.६५ मिलिग्राम र शुद्ध तौल ०.४३ मिलिग्राम लागूऔषध बरामद गरिएको हो।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.