कास्की जिल्ला अदालतको आदेशविरूद्ध रवि उच्च अदालतमा

dream cafe
learnar

काठमाडौं : ६५ लाख रूपैयाँ धराैटी माग्ने कास्की जिल्ला अदालतको आदेशविरूद्ध रवि लामिछाने पनि उच्च अदालतमा निवेदन लिएर पुगेका छन्।

GBL NEW

कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते रविलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धराैटी लिएर रिहा गर्न आदेश गरेको थियो।

बोहरा मेडिको सेन्टर

उनलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष यसअघि नै उच्च अदालत पुगिसकेको छ। त्यसको प्रतिवादमा रवि पनि धराैटी रकम चर्को परेको भन्दै अर्को निवेदन लिएर पुगेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.