हिमपातपछि मनमोहक बडीमालिका ✍️ सिमाना न्युज प्रकाशित : २०८१ माघ १४, सोमबार ११:११ 11 अछाम : बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको मुख्य मन्दिर। यतिबेला हिउँपरेपछि यो क्षेत्र मनमोहक देखिएको छ। तस्बिरः सुशील भण्डारी/रासस