कस्तो रहला आजको माैसम ?

डडेल्धुरा : हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

Alital

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आइतबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने पूर्वानुमान छ।

राति कोशी, बागमति र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौमस सफा रहने पनि महाशाखाले जनाएको छ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.