बोहरा मेडिको सेन्टर

जेसीज वर्ष २०२५ को अध्यक्षमा देउवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा चयन भएका छन्।

GBL NEW

डडेल्धुरा सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले वर्ष २०२५ का लागि देउवालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

CNA

निर्वाचन आयुक्त भोजराज अवस्थीका अनुसार कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक भट्ट, दिपक भट्टराई, वाशु पाण्डेय र शुनिल तामाङ चयन भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.