बोहरा मेडिको सेन्टर

धनगढीका मेयर हमाललाई प्रचण्डले घरमै गएर भेटे

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिरामी रहेका धनगढी उपमहानगरका मेयर गोपी (गोपाल) हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।

GBL NEW

पार्टीको कार्यक्रमका लागि कैलाली पुगेका प्रचण्डले शनिबार मेयर हमालको निवासमै गएर भेटेका हुन्। शीघ्रस्वास्थ्य लाभको कामना गरेका प्रचण्डले मेयर हमालको कार्यशैलीको प्रशंसा समेत गरेका थिए।

CNA

मेयर हमाललाई अघिल्लो महिना मस्तिष्क पक्षघात भएपछि दिल्लीमा लगेर उपचार गरिएको थियो। त्यहाँबाट फर्किएका उनले अहिले आराम गरिरहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.